बेल्जियम घट्नामा संलग्नको एनआरएनए सदस्यता खारेज हुने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको मतदान केन्द्रमा आक्रमणमा संलग्नलाई कार्यवाही हुने भएको छ । गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीले सोमवार एक विज्ञप्ति जारी गर्दै निन्दनीय घटना प्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिज्ञप्तिमा घटनामा संलग्नहरुलाई कानुनको दाहेरामा ल्याउने प्रकृया अगाडि बढि सकेको छ । यस घटनामा संलग्न ब्यक्तीहरु पहिचान भए … Continue reading बेल्जियम घट्नामा संलग्नको एनआरएनए सदस्यता खारेज हुने